आईएमई पेबाट आईएमई लाइफ इन्सोरेन्सको बीमा भुक्तानी गर्दा १ हजार रुपैयाँ क्यासब्याक

काठमाडौं । आईएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आईएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सम्झौता आदानप्रदान कार्यक्रममा आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट […]