एन्फा विवाद : अध्यक्ष र महासचिव बर्खास्तगीको प्रस्ताव अनुशासन समितिमा

अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले आफूविरुद्ध परेको बर्खास्तगीको प्रस्ताव दर्ता अनुशासन समितिलाई पठाएको छ । गत सोमबार असन्तुष्ट सहिद स्मारक लिगमा ३२ क्लबसहित जिल्ला र प्रदेशका ४९ बहुमत सदस्यले एन्फा...

सम्बन्धित सामग्री

एन्फा विवाद : महासचिवसँगको टकरावपछि पाण्डेको राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङका सल्लाहकार नवीन पाण्डेले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय महासचिव किरण राईसँग टकराव सुरु भएपछि पाण्डेले असन्तुष्टि जनाउँदै एन्फा छाड्ने निर्णय गरेका...

एन्फा विवाद : तीन उपाध्यक्षसहितको टोलीद्वारा बैठक बहिस्कार

अखिल नेपाल फुटबल संघ (एन्फा) का तीन उपाध्यक्षसहितका कार्यसमिति सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक एजेन्डा बढाएको भन्दै विरोध गरेका छन् । उनीहरूले पहिलेदेखि नै महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका थिए ।

एन्फा कार्यसमितिको बैठक बोलाउन माग

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)मा पुन अध्यक्ष पंकज विक्रम नेम्वाङविरुद्ध गुटबन्दी भएको छ। नेम्वाङलाई अल्पमतमा पार्दै बहुमत कार्यसमिति सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेसँगै एन्फा विवाद पुनः शुरु भएको हो।बहुमत सदस्यले हस्ताक्षर गरेको पत्रमा ३९ (२) बमोजिम एक तिहाइ पदाधिकारीले कार्य समितिको बैठक माग गरेकाले अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने भएकाले सोहीअनुसार बैठक बोलाउन आग्रह गरिएको हो।पत्रमा फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियु

एन्फा विवाद समाधान गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने

मितिले अन्तिम दिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र इक्वेस्ट्रीएन संघका अध्यक्ष रवि राजकर्णिकारसँग बयान लिएको हो ।