भाेजपुर विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन निर्माण सुरू, पर्यटनमन्त्री किराँतीले गरे शिलान्यास

टक्सार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुरको एक मात्र विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गरेका छन् । भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको विमानस्थलमा बन्न लागेको भवनको मन्त्री किराँतीले शुक्रबार मुन्दुम तथा सनातन विधिअनुसार शिलान्यास गरेका हुन् । सो क्रममा उनले सुविधा सम्पन्न टर्मिनल भवन निर्माणसँगै आगामी दिनमा ठूला […]

सम्बन्धित सामग्री

विराटगर विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्डको टर्मिनल

झण्डै साढे दुई अर्बको लागतमा विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलकै मापदण्डको नयाँ टर्मिनल भवन निर्माण हुने भएको हो । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भवन शिलान्यास गरेका छन् । दुई अर्ब ४२ करोड (भ्याटबाहेक) लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २७७ वर्गमिटरको हुने नागरिक […]

विराटनगर विमानस्थलको आन्तरिक टर्मिनल भवनको शिलान्यास

१ फागुन, विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । २ अर्ब ४२ करोड रुपैयाँ लागतमा बन्ने १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन …

विराटनगर विमानस्थलमा आन्तरिकतर्फ अहिलेसम्मै ठूलो टर्मिनल भवनको शिलान्यास

विराटनगर - विराटनगर विमानस्थलमा १६ हजार २७७ वर्ग मिटरको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण काम अघि बढेको छ । टर्मिनल भवनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार शिलान्यास गरेका हुन् । विराटनगर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन भैरहवा र पोखरा विमानस्थलमा निर्माण भएका विमानस्थलमा निर्माण भएका टर्म...

विराटनगर विमानस्थलको आन्तरिक टर्मिनल भवनको शिलान्यास

१ फागुन, विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास भएको छ । सोमबार पर्यटन मन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गरेका हुन् । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको हो । टर्मिनल भवन आन्तरिक तर्फ देशकै ठूलो हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप […]

मन्त्री आलेले टर्मिनल भवनको शिलान्यास गरे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन्। मन्त्री आलेले आज आइतबार टर्मिनल भवन शिलान्यास गरेका हुन्। आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गर्नुभएको छ । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो । एक वर्षमा काम सम्पन्न गरि सक्ने गरी रु पाँच […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो ।एक वर्षमा काम सम्पन्न गरि सक्ने गरी रु पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इन्जिनियरिङ शाखाका प्रमुख

पर्यटनमन्त्री आलेले गरे टर्मिनल भवनको शिलान्यास

काठमाडाैँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन्। आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो। एक वर्षमा काम सम्पन्न गरीसक्ने गरी पाँच करोडको लागतमा उक्त भवन […]

नयाँ टर्मिनल भवन सञ्चालनमा

जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा आएको छ । छ कट्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र छ तले कन्ट्रोल टावर निर्माण गरिएको जनकपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कुल ४२ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त टर्मिनल भवन छ सय यात्रु रहन सक्ने क्षमताको छ । साथै ८० वटा कार र १५० मोटरसाइकल पार्किङ सुविधा तथा ३५ सुरक्षाकर्मीका लागि आवास गृहसमेत निर्माण गरिएको छ । आठ वर्षअघि २०६९ कात्तिकमा १८ करोड रुपियाँको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले उक्त टर्मिनल भवन शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो । प्राविधिक समस्या तथा रकम अभावका कारण टर्मिनल भवन निर्माण कार्य लम्बिएको हो । उद्घाटन समारोहमा मन्त्री भट्टराईले अन्तरप्रदेश सञ्जाल बढाउन सरकारले टर्मिनल भवन निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले यसको स्वामित्व सङ्घीय सरकारमा भए पनि तीनवटै सरकारको समन्वय र सहयोगले यसको निर्माण कार्य पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।

पोखरा विमानस्थलको टर्मिनल भवन निर्माण सुरू, मन्त्री भन्छन्- थप जग्गा चाँहिदैन

राष्ट्रिय गौरवको योजना अन्तरगतको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन निर्माण कार्य सुरू भएको छ। बुधबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले टर्मिनल भवन निर्माण कार्यको शिलान्यास गरेका हुन्।