श्रीकृष्ण कसरी भए आकर्षक

“सर्व आकर्षित कृष्ण” । भगवान कृष्णको अर्थ आकर्षण पनि हो । यो नामले प्रकृतिको वर्णन गर्दछ, सत्य व्यक्तित्वको वर्णन गर्दछ । भगवान कृष्णलाई हिन्दु धर्मवलम्विहरुले सृष्टिकर्ता विष्णुको अर्काे रुप मान्ने गरेका छन् । भगवान कृष्ण सबैको दृष्टिकोणमा अत्याधिक आकर्षक भएको कुरा दन्त्यकथाहरु र कृष्णको नाममा बनेका विभिन्न कार्टुन, फिल्महरुमा सुन्न र देख्न पाइन्छ । भगवानले […]

सम्बन्धित सामग्री

वर्तमान सन्दर्भमा जन्माष्टमीको अर्थ

आज कृष्ण जन्माष्टमी । हिन्दु धर्ममा भगवान् श्रीकृष्णको विशेष महत्त्व छ । श्याम वर्णका अत्यन्तै प्रभावशाली व्यक्तित्वका धनी श्रीकृष्ण बाँसुरी बजाएर सारा जगत मन्त्रमुग्ध पार्दथे । उनको मुस्कानमा हर्ष, मनको सौन्दर्य र सौम्यको अद्भुत सङ्गम पाइन्छ ।कालो, घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । यो आकर्षक व्यक्तिले सारा जगतलाई मोहनी लगाएको छ । श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरली मनोहर, श्यामसुन्दर, मखनचोर इत्यादि विभिन्न नामले पुकारिन्छ । कृष्णको नाम कृष अर्थात् कर्षण शब्दबाट बनेको

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ । वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख

धर्तिकै स्वर्ग जस्ताे छ पञ्चकोट (फोटो फिचर)

करिव ६ महिना बन्द रहेको बागलुङको आकर्षक पर्यटकीय गन्तव्य सर्वसिद्धधाम पञ्चकोटमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ ।  सार्वजनिक यातायात संचालन भए पछि लामो समय सुनसान भएको पञ्चकोटमा असोज १ गतेदेखि पर्यटकहरुको बाक्लो उपस्थिती हुन थालेको हो । पञ्चकोट धार्मिक तथा प्राकृति सौदर्यसँग रमाउन चाहने पर्यटकको लागि आकर्षक गन्तव्य हो । विश्व प्रसिद्ध शालीग्राम पवित्रा नदी श्रीकृष्ण गण्डकी –कालीगण्डकी) को तटमा रहेको रमणीय पञ्चकोट क्षेत्र बागलुङ बजारदेखि उत्तर पश्चिमत तर्फ ६ किलोमिटरको दुरीमा पर्छ । पञ्चकोटबाट करिव ५ हजार फिट भन्दामाथिको उचाईमा रहेका अन्नपूर्ण, धौलागिरी, निलगिरी जस्ता हिमश्रृङखलाको प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । कालीगण्डकी नदी, विश्वकै लामो दावी गरिएको झोलुङ्ग पुल, बागलुङ बजार, उपल्लाचौर तथा कुँडुले, कुश्मा, पाङ र बलेवा क्षेत्रका फाँट, म्याग्दीको भकुण्डेदेखि राखुभगवतिसम्मको गाउँ अवलोकन गर्न सकिन्छ । गर्मीमा चिसो र जाडोमा न्यायो घाम पर्ने हुँदा अवलोकनको लागि कुनै निश्चिम मौषम कुर्नु पर्दैन ।

आकर्षक कला शैलीले लोभ्याउँदै नमुनाको ‘धर्मधाम’

चितवन : चितवनको रत्ननगरस्थित जिरौनामा आकर्षक कला शैलीमा बनेको नमुनाको धर्मधाम छ। झट्ट हेर्दा सुनैसुनले छाएजस्तो मन्दिरको गजुरमा तस्वीर नलिने कोही हुन्नन्। श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’का रूपमा परिचित यो मन्दिर अहिले जिल्लाकै धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको छ।  घुम्नकै लागि आउने...