काठमाडौँ उपत्यकामा एकैदिन २४ सयभन्दा बढी सवारी चालकमाथि कारबाही

काठमाडाैँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ४०३ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४९ जना, लेन उल्लंघन गर्ने १४१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तीव्र गतिमा सवारी […]

सम्बन्धित सामग्री

कीर्तिपुरमा २४ सवारीसाधनका चालकमाथि कारबाही

काठमाडौं । राजधानीको कीर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने २४ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ  ।  कारबाहीको क्रममा लाइट नबल्ने, टायर घिस्रिएका टाटासुमो,

विद्यार्थी लक्षित चेकिङ : ३७ जना विद्यार्थी चालकमाथि कारबाही

काठमाडौँ- स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज ३७ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरी ३७ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक […]

मापसे गरी सवारी चलाउने १७६ चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने […]