प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप मत्थर, एसएसपी बढुवाको बाटो खुला

काठमाडाैं । राजनीतिक हस्तक्षेपले अस्तव्यस्त प्रहरी संगठनभित्र पछिल्लो समय केही मत्थर भएकाे छ । मत्थर भएसँगै प्रहरी संगठनभित्र वृत्ति विकासको काम हुन थालेपछि संस्थागत लय पक्रिएको अनुभव गरिएको हाे । प्रहरीमा कार्य क्षमता, दक्षता र वरिष्ठताको मूल्यांकन अनुसार बढुवा प्रक्रिया अघि बढेसँगै संगठन प्रमुखदेखि तल्लो तहसम्म एकखाले सन्तुष्टि छाएको हाे । राजनीतिक नेतृत्वले केही हदसम्म […]