बिमाको पहुँच वृद्धिदर घट्यो

नयाँ बिमा कम्पनी थपिएसँगै आक्रामक रूपमा विस्तार भइरहेको बिमाको पहुँच विस्तार कोरोनाको महामारीले प्रभावित भएको छ । कोरोना महामारीका कारण कम्पनीहरूको व्यवसाय विस्तार नहुँदा बिमाको पहुँच वृद्धिदर पनि घटेको छ ।बिमा समितिका अनुसार २०७७ चैत मसान्तसम्ममा २४.१ प्रतिशत नेपालीमा बिमाको पहुँच पुगेको छ । लगातार दुई वर्षदेखि बिमाको पहुँच ४ प्रतिशत बिन्दुले बढे पनि यस […]