१७,७७५ सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा ‘मे’ मा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार मे महिनाका लागि १७ हजार ७ सय ७५ सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको छ । अप्रिलका लागि यो नम्बर १२ हजार ६ सय रहेको छ । जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर […]

सम्बन्धित सामग्री

१२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार अप्रिलका लागि १२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको छ । मार्चका लागि यो नम्बर ८ हजार २५ रहेको छ । जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको […]

भिसा पाउन थाले डिभी विजेता नेपालीहरुले, एक महिनामा १३८ जनालाई भिसा

अक्टोबर र नोभेम्बरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंले कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन । तर डिसेम्बरमा भने १३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको तथ्यांक सावैजनिक भएको छ, जसमा काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १३५ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । डिसेम्बरमा १७ सयसम्म केस नम्बर […]

गत महिना अमेरिकी दूतावास काठमाडौंबाट कसैले पनि पाएनन् डाइभर्सिटी भिसा

अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंलाई कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत महिना अक्टोबरमा २ जना नेपालीले डाइभर्सिटी भिसा पाएपनि अमेरिकी दूतावास काठमाडौंले भने कसैलाई पनि जारी नगरेको हो । अक्टोबर […]