भारतमा विधानसभा निर्वाचन : प्रारम्भिक गणनामा भाजपा अगाडि

२६ फागुन, काठमाडौं । भारतको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । उत्तरप्रदेश, गोवा, मणिपुर, उत्तराखण्डमा भाजपाले अग्रता कायम राखेको छ । पन्जाबका तीन सिटमा भने आम आदमी पार्टी अगाडि देखिएको भारतीय मिडियाले जनाएका छन् । युपीका ४०३ विधानसभा सिटको परिणाम आजै आउने छ । मत सर्वेक्षणमा उत्तर प्रदेशमा भाजपा […]

सम्बन्धित सामग्री

मोदीकै विरोध गरेर राजनीतिमा छाएका हार्दिक अब मोदीकै 'सिपाही'

भारतीय राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका हार्दिक पटेल सत्तारुढ भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। गुजरात विधानसभा निर्वाचन हुन केही महिना बाँकी हुँदा पटेल भाजपा प्रवेश गरेका हुन्। पाटिदारहरुको नेतृत्व गर्दै राजनीतिमा होमिएका उनी प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उभिएका थिए।  सन् २०१९ को लोकसभा निर्वाचन अघि उनी कांग्रेस प्रवेश गरेका थिए। कांग्रेसले…

भारतीय विधानसभा निर्वाचन : भाजपा हावी‚ पञ्जावमा आम आदमी

काठमाडौं : भारतका पाँच राज्यमा भएको आम निर्वाचनमा चार राज्यमा भाजपा विजयी भएको छ।भारतका उत्तर प्रदेश, उत्तराखण्ड‚ मणिपुर, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचनमा भाजपा विजयी भएको छ भने पञ्जाबमा भने आम आदमीले बहुमत हासिल गरेको छ।यो चुनावले भाजपा शक्तिशाली पार्टीका रूपमा देखा परेको छ। यसैगरी आप उदीयमान पार्टीको रूपमा देखा परेको छ। कांग्रेस आईको विकल्पका रूपमा आप उदाउने संकेत मिलेको छ। कुनै वेला भारतभर एकछत्र शासन गरेको कांग्रेस आई निकै निरीह अवस्थामा पुगेको छ। निर्वाचन परिणामसँगै भार

सपा छोडेर भाजपा जाने अपर्णा यादवको कथा छ रोचक, मुलायमकी दोस्री पत्नीसँग कनेक्सन

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लागेको बेलामा अचानक रमाइलो ट्विस्ट आएको छ ।  समाजवादी पार्टी छोडेर अखिलेश यादव परिवारकी अपर्णा यादव भारतीय जनता पार्टीमा प्रवेश गरेकी छन् । अखिलेशलाई पत्रकार सम्मेलनमा अपर्णाको बारेमा सोध्दा केही भन्न सकेनन्, शुभकामना मात्र भने ।  यसको कथा शुरू हुन्छ १९९० को दशकको आरम्भमा । त्यतिखेर कांग्रेस पार्टी छिन्नभिन्न हुन थालेको थियो र समाजवादी पाटी बन्न लाग्दै थियो । पार्टीका नेता मुलायम सिंह यादव निकै सुन्दर थिए । नर्सिङको ट्रेनिङ गरिरहेकी साधना गुप्ता राजनीतिक कार्यक्र...

भाजपा छाडेर समाजवादी पार्टी प्रवेश गरे पूर्वमन्त्री मौर्य

३० पुस, काठमाडौं । भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन नजिकिइरहेका बेला योगी आदित्यनाथ नेतृत्वको सरकारबाट हालै बाहिरिएका एक मन्त्री समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार मन्त्रीबाट राजीनामा दिएका स्वामी प्रसाद मौर्य समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । शुक्रबार मात्रै अखिलेश यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीको सदस्यता लिएका मौर्यले भारतीय जनता पार्टी (भाजपा) र उत्तर […]

यूपीमा भाजपालाई झट्का : दुई दिनमा दुई मन्त्रीसहित ६ नेताले पार्टी छाडे

२९ पुस, काठमाडौं । भारत उत्तर प्रदेशको विधानसभा निर्वाचन नजिकिंदै गर्दा योगी आदित्यनाथ नेतृत्वको सरकारबाट दुई दिनको बीचमा दुई मन्त्रीले राजीनामा दिएका छन् । यसैगरी अन्य चार विधायकले भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् । बुधबारको दिन नेता दारा सिंह चौहानले मन्त्री पदबाट राजीनामा दिएका छन् । त्यसअघि मंगलबारको दिन मन्त्री स्वामी प्रसाद मौर्यले […]

मञ्चमा बस्ने विषयमा विवाद हुँदा नेताहरूबीच हातपात (भिडियो)

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन आउन लाग्दा चुनावी अभियानले तीव्रता पाएको छ ।  यसैक्रममा कन्नौजमा भएको एक जनसभामा मञ्चमा को बस्ने को नबस्ने भन्ने विषयमा विवाद हुँदा नेताहरू एकआपसमा नै भिडेका छन् । बहालवाला विधायक र भाजपा जिल्ला उपाध्यक्षका समर्थकहरूबीच मञ्चमा बस्ने विषयमा विवाद भएको हो ।  भाजपा विधायिका अर्चना पाण्डेका समर्थकहरूलाई भाजपा जिल्ला उपाध्यक्ष र उनका समर्थकहरूले आक्रमण गरेको बताइएको छ । नगर भ्रमणपछि नेहरु महाविद्यालयमा जनसभा आयोजना गरिएको थियो ।  मञ्चमा बस्ने विषयमा समर्थकहरू भिडे ...

भारत : पश्चिम बंगालमा भाजपा कार्यकर्ताकी आमामाथि कुटपिटपछि मृत्यु

भारतको पश्चिम बंगालमा राज्यमा विधानसभा निर्वाचन चलिरहँदा भारतीय जनता पार्टीका एक कार्यकार्ताकी वृद्धा आमामाथि कुटपिट गरिएपछि मृत्यु भएको छ ।  शोभा मजुमदार नामक ती वृद्धा ८५ वर्षकी थिइन् ।  एक महिनाअघि भाजपा कार्यकर्ताको घरमा तृणमूल कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यसक्रममा मजुमदारलाई गम्भीर चोटपटक लागेको थियो ।  वृद्धाको मृत्युपछि भाजपा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि थप आक्रामक भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै वृद्धाको मृत्युमा शोक व्यक्त गरे अनि ममतालाई यो घाउ ...

केरलका मानिस शिक्षित भएकाले हाल्दैनन् भाजापालाई भोट : भाजपा नेता

भारतको केरल राज्यको विधानसभा निर्वाचन आउनै लागेको बेलामा भारतीय जनता पार्टीका एक नेताले विवादास्पद बयान दिएका छन् ।  केरल भाजपाका वरिष्ठ नेता तथा पार्टीका तर्फबाट एक मात्र विधायक ओ राजगोपालले राज्यमा साक्षरता दर अत्यधिक भएकाले भाजपा अघि बढ्न नसकेको बताए । उनका अनुसार, केरलाका मानिस मतदान गर्नुअघि सोच्छन् र तर्क गर्छन् । केरल विधानसभामा १४० विधायक छन् । अप्रिल ६ मा एक चरणको मतदान हुँदैछ ।  राज्यमा अहिले वामपन्थी दलहरूको नेतृत्वको एलडीएफ सत्तामा छ । कांग्रेस नेतृत्वको यूडीएफ प्रमुख विपक्षी गठबन्धन हो ।&nb...