जेपी गुप्ता भन्छन्ः भ्रष्टाचारमा पाँच वर्षे हदम्याद हुनुहुन्न

काठमाडौँ– पूर्वमन्त्री एवं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जेपी गुप्ताले भ्रष्टाचार मुद्दा चलाउन पाँच वर्षे हदम्याद राख्न नहुने मत जाहेर गरेका छन्। प्रतिनिधिसभामा विचाराधीन भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न सरकारले लगेको विधेयकमा भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद प्रस्ताव गरेको छ। सार्वजनिक सम्पतिको हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद राख्ने सरकारी प्रयासको विरोध भइहरेका बेला […]

सम्बन्धित सामग्री

मृत्यलोकबाट समृद्ध काँग्रेसी मित्रहरूमा…

जेपी गुप्ता : नेपाली राष्ट्रिय काँग्रेसको कुरा न गरौं। बि.स.२००७ पछि मातृका प्रसाद कोईरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ। नेपाली काँग्रेसका चार चाणक्य कहलिएका बीपी कोईराला, सूवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय मध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसका बिरूद्ध दाबी […]

यसरी सम्झिन मन लाग्यो गिरिजा दाजुलई ९९औं जन्मदिवसमा

जेपी गुप्ता : धेरै कुराहरू संझिन गार्हो भयो। खास गरी तिथी मितिहरू याद हुन्न्, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानु पर्छ। यसरी बिचार्दा कुरो बिस २०४८ पछिको हो। नेपाली काँग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ बिकास समितिलाई रू. १५ हजार अनुदान दिएको थियो। जरूरत मन्द नागरिकहरूको वडामा सामुहिक […]

ओली ठिक हुने हो भने नेपालले अकल्पित प्रतिलाभ पाउनेः जेपी गुप्ता

काठमाडौं, १६ वैशाख । पूर्वमन्त्री जेपी गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली ठिक हुने हो भने नेपालले अकल्पिन प्रतिलाभ पाउने टिप्पणी गरेका छन् । उनले ओलीलाई ठिक भइदिन आग्रह समेत गरेका छन् । आज ट्वीट गर्दै गुप्ताले प्रधानमन्त्री ओलीमा प्रखर र सुहाउने कलाकार जति नै विद्वेषका साथ कुची चलाएपनि भाव, प्रतिभामा उत्तिकै प्रखरता जागेर आउने खुबी […]

‘ओलीसँग टाँसिएर जसपाको माग पूरा हुँदैन’

काठमाडौं । नेपाली काँग्रेसमा लामो समय राजनीतिक गरेका जयप्रकाश (जेपी) गुप्ता २०६३/०६४ पछि मधेस राजनीतिमा सक्रिय भएका थिए । मधेस राजनीतिमा सक्रियताका साथ लागेका गुप्ताले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक पनि बनाएका थिए । सो पार्टीबाट सरकारमा सञ्चारमन्त्री भएकै बेला उनलाई भ्रष्टाचार मुद्दा लाग्यो र पक्राउ परे ।१३ महिनाको जेल बसाइपछि रिहाइ भएर केही समय तराई मधेस राष्ट्रिय अभियान गठन गरी मधेसमा सक्रिय भएका गुप्ता पछिल्लो समय राजनीतिबाट ओझेलमा परेका छन् । उनी विराटनगरमा कृषि फर्म सञ्चालन