२६ मंसिर, काठमाडौं । रौतहटबाट स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-११ भगवानपुरका ३६ वर्षीय मुनाप्रसाद जयसवाल रहेका छन् ।
इलका प्रहरी कार्याय मौलापुरबाट खटेको प्रहरी …
काठमाडौं– नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधानको प्रयास गर्ने बताएका छन् । शुक्रबार मन्त्री पदको शपथपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू-उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन् । बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दुख पाएको उनले बताए । मन्त्री […]
ग्लोबल टेक जाएन्ट जेडटीई आफ्ना २ नयाँ स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने तयारीमा छ । कम्पनीले छिट्टै नुबिया भी– ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरू नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो ।
वीरगञ्ज– वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् । वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए । ‘कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ […]