१. पृष्ठभूमिनेपाल हिमालयको काखमा अवस्थित भएकाले यहाँबाट उत्पत्ति हुने वा यस क्षेत्र भएर बग्ने धेरै नदीहरू हिमनदी, हिमताल तथा हिमाली जलाधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। हिमनदी पग्लिँदै जाँदा हिमतालहरूको आकार बढ्दै जाने र प्राकृतिक बाँध कमजोर हुँदा वा भत्किँदा हिमतालबाट एक्कासि ठूलो मात्रामा पानी बाहिर निस्कने घटनाबाट उच्च हिमाली क्षेत्रमा आकस्मिक बाढी आउने गर्दछ। यसबाहेक […]
काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई(लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो । बेलग्रेडमा भदौ १५ र १६ गते ९अगस्ट ३१ र सेप्टेम्बर १० उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । […]
चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी(पूर्व), नवलपरासी (पश्चिम), रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार […]