कोभिड-१९ (कोरोना) महामारीका कारण विश्वभरको अर्थतन्त्रमा असर परेको छ। नेपालको अर्थतन्त्र पनि यतिखेर उस्तै असर भोग्दैछ। विश्व बजारमा परेको असरका कारण रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा आउन सक्ने गिरावटले अझ हाम्रो देशको अर्थतन्त्रलाई थप जोखिममा पार्ने सम्भावना छ।
उद्योग व्यवसाय सञ्चालन ठप्प हुँदा ठूलो संख्या...