नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी विदेशमन्त्री कोलिन पोवेल रहेनन्

काठमाडौं, २ कात्तिक । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पोवेलको निधन भएको छ । क्यान्सरसँग जुध्दै गरेका ८४ वर्षीय पोवेलको कोरोना भाइरसको संक्रमणले गएराति निधन भएको हो । पोवेलले धेरैवटा इतिहास बनाएका छन् । उनी अमेरिकाको पहिलो काला जातिका विदेशमन्त्री हुन् । उनी तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको सुरक्षा सल्लाहकार हुने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् […]