ओत लागेर बसेका आमाछोरीको पहिरोले पुरिएर मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका– १४ को पीपलचौरस्थित छेपारे सामुदायिक वन समूहको भवनमा ओत लागेर बसेका जाजरकोट भेरी नगरपालिका– १ मैदेका आमाछोरीलाई...

सम्बन्धित सामग्री

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु

काठमाडौँ – जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो । २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी […]

अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता

धनगढी । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ । ढकारी गाउँपालिका-६ मा […]

अपडेट : अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

१ असोज, धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी […]

पहिरोले पुरिएर युवकको मृत्यु

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्कर गाउँका एक युवकको पहिरोले पुरिएर मृत्यु भएको छ ।

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीन जनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुई जना घाइते भएका छन्।...

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

पाँचथरमा घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पाँचथरमा घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

काठमाडौँ – पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर […]

पहिरोले पुरिएर अर्घाखाँचीमा मजदुरको मृत्यु

३० साउन, बुटवल । निर्माणाधीन घरमा पहिरो खस्दा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-६ लामडाँडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिएर मृत्यु भएको हो । पाणिनी-५ का मेघराज घिमिरेको निर्माणाधीन घरमा प्लास्टरको काम गरिरहेका बेला शुक्रबार साँझ माथिबाट आएको पहिरोले घरमै पुरिंदा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी […]

पहिरोले पुरिएर मृत्यु

सिँचाइ कुलो मर्मत गर्ने क्रममा पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।...