काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकालेको हो। ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र […]