भदौमा पाथीभरामा आए चार हजार ५ सय दर्शनार्थी, झण्डै १० लाख भेटी संकलन

कार्यकारी निर्देशक हाङवाङका अनुसार भदौ महिनामा ४ हजार ५ सय ३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।