रविन्द्र मिश्रले फेसबुकमा निर्वाचन खर्च विवरण सार्वजनिक गर्दै भने– निर्वाचन आयोगले दुःखै दियो

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले निर्वाचन आयोगले दुःख दिएको भन्दै गत निर्वाचनको खर्च विवरण फेसबुकमार्फत् पुनः सार्वजनिक गरेका छन्।