यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभल ‘ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५’ मा सह–प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवा पुस्तासँगको सम्बन्धलाई थप सुदृढ बनाएको छ। ८,००० भन्दा बढी युवा, पप–कल्चर फ्यान, गेमर तथा कस्प्ले कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा यामाहाको उपस्थिति केवल मोटरसाइकल प्रदर्शनमा सीमित रहेन। यामाहाले आफ्नो लोकप्रिय MT-15 सिरिजलाई ओटाकु जात्रामा प्रस्तुत […]