‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः उपस्थित हुन लागेका छन् । उनी सोनी टिभीमा प्रसारित हुने नयाँ रियालिटी शो ‘ह्वील अफ फर्च्यून’ को होस्ट बन्ने तयारीमा छन् ।  निर्माताले हालै शोको प्रोमो सार्वजनिक गरेका छन् । यो कार्यक्रम विश्वभर करिब ६० देशमा लोकप्रिय छ र अमेरिकामा आठ पटक एमी अवार्ड जितिसकेको […]