मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ अझै जारी रहेको बताएका छन्।  शनिबार काठमाडौं आइपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाहिर समर्थकलाई सम्बोधन गर्दै उनले यो लडाइँ व्यक्तिगत नभई देश र पुस्तामाथिको न्यायका लागि भएको स्पष्ट पारे। लामिछानेले आफू विजयी हुन अझै बाँकी रहेको उल्लेख गर्दै अपदस्थ भइसकेका व्यक्तिलाई गालीगलौज गरेर समय बर्बाद […]