चालु खाता ४ खर्ब र शोधनान्तर स्थिति ५ खर्बमाथिले बचतमा
मेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ३ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।