Use App
Read now
(current)
Download
khabarhub.com
56 मिनेट पहिले
जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै विराटनगर
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबारको पहिलो खेलमा विराटनगरले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दैछ । विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो ।
पूर्ण विवरण