नवलपरासी – पश्चिम नवलपरासीमा मङ्गलबारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी, आलुलगायत बालीमा क्षति पुर्याएको छ । वर्षाले धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् । धान काटेर भित्र्याउने समयमा परेको वर्षाले धानसहित तोरी र आलुखेती पनि क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए । उनले भने, “नवलपरासीमा यो वर्ष २० हजार ४८० […]