प्रधानमन्त्री कार्कीलाई ओलीको प्रश्न : पहिला असंवैधानिक भएको संसद् विघटन अहिले कसरी संवैधानिक भयो ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चुनावको वातावरण तयार नपारेको आरोप लगाएका छन्। बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकार असंवैधानिक र अराजक रहेको भन्दै पूर्व प्रधानमन्त्री सुशीला कार्कीले के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने ओलीले […]