डेडिकेटेड ट्रंक लाइनको विषयमा २६ उद्योगीको प्रधानमन्त्रीलाई ज्ञापनः प्रमाणको आधारमा रकम तिर्ने उद्योगीहरूको भनाइ

उद्योगले खपत भएको विद्युत बापत प्राधिकरणबाट जारी बिजकको सम्पूर्ण रकम तिरिसकेका र केही पनि बक्यौता नराखेको उद्योगीहरूको भनाइ छ।