काठमाडौं– गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा देखिएको १८ करोड ४३ लाख रुपैयाँ बराबरको बक्यौता अझै नतिरेको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले दुःख प्रकट गरेको छ। पाँच वर्षदेखि सरकारी कार्यालय, अड्डा–अदालत धाउँदै हिँडिरहे पनि समाधान नआएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र पत्नी कुञ्जनाले अमेरिकाबाट गरेका हुन् । फाउन्डेसनका अनुसार ५९ करोड ९० लाख रुपैयाँ बराबरको संरचना […]