रमेश र प्रिया भागेर उत्तरकाशी पुगे, पहिरोमा हराए

१ भदौ, बाजुरा। बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका–२ का रमेश बुढा र कालीकोट पलाता गाउँपालिकाकी प्रिया बम गत वैशाखमा गाउँबाट भागे । प्रेम सम्बन्धमा रहेका २३ वर्षका रमेश र २१ वर्षीया प्रियाले विवाह गरे अनि उतैबाट …