गाजाको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलको आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं- इजरायली अधिनस्थ गाजा क्षेत्रको सहायता वितरण केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा ३० जनाको ज्यान गएको छ । गाजाको रफाह शहरमा रहेको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलले आक्रमण गरेको प्यालेस्टाइनको वाफा समाचार संस्थाले जनाएको छ । आक्रमणका क्रममा अरु १ सय १५ जना घाइते भएका छन् । रफाहमा गाजा ह्युमानिटेरियन फाउन्डेसन नामक संस्थाले सञ्चालन […]