नवलपुर–१ मा एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारीसहित ८ जना सिफारिस

२० पुस, नवलपुर । प्रतिनिधिसभा चुनावका लागि नवलपुर–१ मा केन्द्रीय सदस्य रविन्द्र अधिकारीसहित ८ जनाको नाम सिफारिस भएको छ । यो  क्षेत्रमा आकांक्षीहरूको संख्या धेरै भएपछि जिल्ला कमिटीले सबैको नाम सिफारिस गरेको हो । सिफारिस भएकामा …