निकोलस भुसालसँग वार्ता गर्न सरकारले बनायो टोली

काठमाडौँ। सरकारले अनशनरत डा. निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ। गत २३ र २४ भदौमा भएका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागु गर्नुपर्नेलगायत पाँचबुँदे माग राख्दै १० दिनदेखि अनशन बस्दै आएका भुसालसँग वार्ता गर्न सरकारले आज (बिहीबार) प्रधानमन्त्रीका […]