फागुन २१ को चुनाव राजनीतिक निकासको प्रस्थानबिन्दु हो : स्वर्णिम वाग्ले

म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । म्याग्दीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो निर्वाचन केवल मतदान मात्र नभई राजनीतिक निकासका लागि एउटा महत्त्वपूर्ण प्रस्थानबिन्दु भएको बताए । वाग्लेले […]