भारतीय लेखक–अभियन्ता अरुन्धती रोय गएको २१ मंसिरमा काठमाडौँको बुक्स मन्डला र एकता बुक्समा ‘बुक साइनिङ’ का लागि उपस्थित हुने खबरले धेरै उत्साहित थिएँ। उनको हस्ताक्षरसहितको नयाँ किताब मदर मेरी कम्स टु मी किन्ने भीडमा म पनि मिसिएँ। अरुन्धतीका किताबहरू पढे पनि, समीक्षा गरे पनि उनकै हस्ताक्षर लिने अवसर यसअघि कहिल्यै जुरेको थिएन। कुनै समयकी मेरी […]