सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

१३ माघ, काठमाडौं । २२ पुसमा सर्लाहीको मलङ्गवा नगरपालिका–३ का एक बालकमा दादुराको लक्षण देखियो । सुरुमा देखिएको लक्षण दादुरासँग मिल्दोजुल्दो भए पनि तत्कालै दादुरा हो भन्ने पुष्टि हुन सकेन । शंकाका आधारमा लिइएको नमुना …