मधेशी जनताका अधिकार खोस्ने प्रयास हुँदैछ : उपेन्द्र यादव

१४ माघ, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास स्वरूप मधेशमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति चोकमा …