रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक सञ्जालमा स्टन्टबाजी गरेको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अब एकताबद्ध भएरमात्रै स्टन्टबाजहरूलाई रोक्न सकिने पनि उनले बताएका छन् । मंगलबार पार्टी […]