धरान पुगेर ढाँटेका दाहाललाई हर्कले भने- पहिचानको नाममा फेरि राजनीतिक भाषण

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पहिचानको नाममा फेरि राजनीतिक भाषण गरिएको बताएका छन्।