काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

३ मंसिर, काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई …