घलेगाउँमा सेल्फी स्टेसन निर्माण, बढ्यो स्थानीयको आकर्षण

लमजुङ – नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेसन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेसन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेसन निर्माण गरेको हो । स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेसन निर्माण […]