भारतका नेपाली भाषी: दशैँ भन्दा ठूलो कुनै चाड छैन - BBC News नेपाली

भारतमा रहेका नेपाली भाषीहरूमाझ दशैँको रौनक कस्तो हुन्छ?

सम्बन्धित सामग्री

किरात वाम्बुले राईले यसरी मनाउँछन् ‘ढ्वाङकुमो’ चाड

काठमाडौं : किरात वाम्बुले राईहरूको महान् चाड हो ‘ढ्वाङकुमो’। वाम्बुले राईहरू यसलाई ढ्वाङकुम पनि भन्दछन्। उनीहरू हिन्दु पात्रोअनुसार जनैपूर्णिमा तिथिमा यो चाड मनाउँछन्। प्रायः भदौ महिनामा पर्ने भएकाले यसलाई भदौ पूर्णिमा पनि भनिन्छ।वाम्बुले समुदायमा यो तिथिलाई ढ्वाङ्कुमपुर्ने भन्दछन्। मुन्दुम परम्पराअनुसार ढ्वाङ्कुमो चाड मनाइने भएकोले हिन्दु संस्कृतिभन्दा फरक मूल्यमान्यता रहेको छ। संस्कृति अध्येता एवं वाम्बुले राई समाज नेपाल(वाम्रास)का उपाध्यक्ष गणेश राईका अनुसार ढ्वाङ्कुमोमा

किराँत समुदायको महान् चाड ‘साकेला उँधौली’ सुरु

प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि सुरु भएको छ।

किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली पर्व मनाइँदै

प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर मनाइँदै छ ।

आठपहरिया जातिको वडाङ्मी चाड सुरु

धनकुटा : जिल्लाको नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्मी सुरु भएको छ। आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी कार्तिक पूर्णिमामा सुरु भई मंसिरको औँसीसम्म मनाइन्छ। यो जातिको तीनमध्ये यो महत्त्वपूर्ण चाड हो। यो चाडमा दुःखबाट उक्सिने, घरको जेठो छोरो जन्मिएकोमा तथा नयाँ घर निर्माण गरेकोमा हर्षोल्लास मनाउने चलन छ। चाडको सुरुवातमा धनकुटावाट हिँड्दै दुई दिन लगाएर सुनसरीको बराहक्षेत्र पुग्छन्।स्थानीय कोकाहा खोलामा कपाल दाह्री खौरिएर नुवाएर बराह भगव

चाड पर्व लक्षित ‘विशेष सुरक्षा’ लागू

नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको छ। असोज ४ गतेदेखि कात्तिकको दोस्रो हप्ता अर्थात छठ पूजासम्मका लागि ‘विशेष सुरक्षा’ योजना लागू गरिएको हो।...

यसपालीको चाड, सोनामको साथ

२५ भदौदेखि १४ असोजसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालीको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ । यस छुट योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको जनाएको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने भन्दै कम्पनीले विशेष छुट कम्पनीका सबै […]

किराँत समुदायको महान् चाड 'साकेला उँधौली' विधिवत रुपमा सकियो

महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उँभौली चाड विधिवतरुपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा शनिबार बृहत साकेला सिली प्रदर्शन गरेर औपचारिक...

भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार सकियो

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।...

देउसीभैलाे खेल्ने चाड

रंगीचंगी खुसी बोकी। आयो दोस्रोठूलो पर्व। द्यौसी भैलो खेल्ने चाड। सुरू दिन कौवा पूजा।

इस्लाम धर्मावलम्बीहरुको महान चाड बकरइद आज

इस्लाम धर्मावलम्बीहरुको महान चाड बकरइद (ईद उल अजहा) बुधवार देशभर मनाइएको छ । रमजान पर्वको ७० औँ दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरुको रमजानपछिको दोश्रो ठूलो पर्व हो । यस पर्वको...