आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ। स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो।केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उनी घर छाडेर हिँडेको बताइएको छ। उनी हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ। गाउँपालिकाले प्रहरीलाई खबर गरेर उनको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्।  ‘त

सम्बन्धित सामग्री

दक्षिण कोरियामा जन्मिए जुम्ल्याहा पाण्डा

२८ असार, काठमाडौं । दक्षिण कोरियामा जन्मिएका जुम्ल्याहा पाण्डाको अहिले विश्वभर चर्चा भइरहेको छ । चीनले सात वर्ष अघि दक्षिण कोरियालाई दिएको पाण्डाले जुम्ल्याहा बच्चा जन्माएको हो । समाचार एजेन्सी सीएनएनका अनुसार राजधानी सोलबाट करिब ४० किलोमिटर दक्षिणमा पर्ने एभरल्याण्ड थिम पार्कको चिडिया घरमा राखिएको ‘ए बाओ’ नामको नौ वर्षीया पाण्डाबाट गत शुक्रबार जुम्ल्याहा बच्चा […]

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती : पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययनरत छन्। उनीहरू कावासोती–३ स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले बताए।‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए। एकैपल्ट यति धेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका योपटक नै हो। यो आफैँमा दुर्लभ संयोग हो,’ दाहालले भने,‘एउटै शैक्षिक स

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती – पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन्। कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन्। नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताए। “विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यतिधेरै जुम्ल्याहा विद्यार्थी पढ्न आएका […]

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक भोजराज दाहालले बताउनुभयो । “विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, एकैपल्ट यतिधेरै जुम्ल्याहा विद्यार्थी पढ्न […]

के कारणले जन्मिन्छन् जुम्ल्याहा बच्चा ?

काठमाडौं । सामान्यतः कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा एकसाथ गर्भमा रहने उदाहरण पनि प्रशस्त पाइन्छ । केही वर्षअघि थापाथलीस्थित प्रसूति गृहमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी थिइन् । यसरी आमाको गर्भमा कसरी […]

भेरी अस्पातालमा आमासहित जुम्ल्याहा बच्चाको मृत्यु

काठमाडौं : उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाधिया खातुन र उनका जुम्ल्याहा बच्चाको मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईँले जानकारी दिए। चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको चापागाईँको भनाइ छ। मृतकका आफन्तल

पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स

काठमाडौं । चिकित्सा विज्ञानका अनुसार संसारमा हरेक १ हजार जन्ममा ४।५ वटा जुम्ल्याहा बच्चा जन्मिन्छन् । जब महिलाको शरीरमा एकै पटकमा दुईवटा डिम्ब परिपक्क हुन्छन् र दुबै डिम्बसँग शुक्रकिटको मिलन भएर भ्रूण बन्दछ तब जुम्ल्याहा बच्चा बन्दछन् । यो वास्तवमै प्राकृतिक कुरा हो । यसमा महिलाको आफ्नो कुनै हात हुँदैन । तर मानिसलाई अज्ञानताको बादलले […]

संसारकै धेरै जुम्ल्याहा जन्मिने रहस्यमय गाउँ

एउटा गाउँमा दुई चारजना जुम्ल्याहा हुनु असामान्य कुरा होइन । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहिँ ८०० भन्दा धेरै जुम्ल्याहा छन् । केरलाको मलप्पुरम जिल्लामा पर्ने कोडिन्ही गाउँ सोही कारणले गर्दा जुम्ल्याहा गाउँ भनेर चिनिन्छ । झण्डै दुई हजार जनसंख्या भएको उक्त गाउँमा ४०० जोडी जुम्ल्याहा हुनु सामान्य कुरा होइन । यो गाउँ अत्यधिक […]

यसकारण जन्मन्छन् जुम्ल्याहा बच्चा !

तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ?  गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । -यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ । -कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम । -बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...