खजुरा (बाँके), १२ माघ । बाँकेमा रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालनमा ल्याएको हो । एनआरएनएका अध्यक्ष डा बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धनसिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गर्दै आज सेवाको शुभारम्भ गरे । गैरआवासीय नेपाली सङ्घ […]