काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अधिकांश भूभागमा बदली भएको छ। हाल कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको […]
Kathmandu. On August 26, 191 vehicles under the Nepal Transport Entrepreneurs National Federation were damaged in the flood in the Bhote Koshi river in Rasuwa. According to the federation's general secretary, Decnath Gautam, 344 people, including drivers, co-drivers, and passengers of these vehicles, went missing due to the Bhote Koshi flood damaging 191 vehicles of nine companies across the country. According to the federation, 50 workers went missing due to damage to 19 buses, one mini-truck, two jeeps, and four containers under Nepal Arniko Transport Service Pvt. Ltd. due to the Bhote Koshi flood. Similarly, 21 people went missing due...
अफगान नागरिक मोहम्मद सरिफुल्लाहलाई आतंकवादी संगठनलाई भौतिक सहयोग र स्रोत उपलब्ध गराउने करिब १० वर्ष लामो षड्यन्त्रमा संलग्न भएको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ। उनीमाथि इस्लामिक स्टेट अफ इराक एन्ड अल–शाम–खोरासान प्रोभिन्स (आईसीस–के) का सदस्य रहेको अभियोग लगाइएको थियो। अमेरिकी न्याय मन्त्रालयका अनुसार सरिफुल्लाहले २०१६ देखि २०२५ मा पक्राउ पर्नुअघिसम्म आईसीस–केका एक दर्जनभन्दा […]
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। यसैबीच, आजै […]
काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताइका छन् । भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपालको १५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित ‘नेपालमा भूमि समस्या : समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा महासचिव पोखरेलले सरकारले सम्बन्धित स्थानीय तह, सरोकार भएका […]