एउटा ठूलै स्टारको सम्भावना

माल्दिभ्समा भएको पछिल्लो साफ च्याम्पियनसिप। त्यसको पनि बंगलादेशविरुद्धको लिग चरणको अन्तिम खेल। बराबरी अथवा जितमा नेपाल फाइनल पुग्ने समीकरण थियो। हारमा नेपाल प्रतियोगिताबाट बाहिरिन्थ्यो। यो त सबथोक गुमाउने अथवा पाउने अवस्था थियो।...