कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एफ को खेलका क्यानडालाई ४-१ ले हराउँदै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आइतबार क्यानडाले दोस्रो मिनेटमै अग्रता लिएपनि क्रोएसियाले पुनरागमन गर्दै जित हासिल गर्यो । क्रोएसियाको जितमा आन्द्रे क्रामारिचले दुई, लोभ्रो माएर र मार्को लिभाजाले १-१ गोल गरे । क्यानडाले […]