सिट बाँडफाँडमा सहमति जुटाउन कार्यदलको बैठक जारी

काठमाडौँ- आसन्न्न निर्वाचनका लागि सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ । देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक […]

सम्बन्धित सामग्री

टीआरसीमा सहमति जुटाउन सहजीकरण कार्यदलको बैठक जारी

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । बैठक आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा शुरु भएको हो ।

सिट बाँडफाँँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी

काठमाडौँ- ​आसन्‍न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ ।  ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले ...

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी

आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ ।

सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि

काठमाडौं : सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बुधबार पनि बस्दैछ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन प्रयास हुनेछ। कार्यदलको बैठक करिब तीन सातादेखि निरन्तर बसे पनि गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार हुन सकेको छैन। कार्यदलमा प्रतिनिभिसभातर्फ कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २० र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गर्दै आएका छन्। यस्तै प

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबिच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि […]

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको  सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ भने आजै शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन । नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं, साउन ३० । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। आगामी निर्वाचनमा सिट बाँडफाँडका लागि गठित कार्यदलले अझै पनि सहमति जुटाउन सकेको छैन्। गएको गएको बिहीबार बसेको बैठकमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको […]

एमाले कार्यदलको बैठक जारी, आजै सहमतिमा हस्ताक्षरको तयारी

काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी छ। बैठकअघि शनिबार तयार पारेको सहमतिको मस्यौदामाथि सहमति जुटाउन माधव नेपाल समूहका कार्यदल सदस्यहरु नेपाल निवास कोटेश्वर पुगेका थिए। नेता नेपालले केही शब्दावलीमा आपत्ति जनाएपछि त्यसमा सहमतिका लागि अहिले बैठक बसिरहेको छ। कार्यदलले आजै सहमतिको अन्तिम मस्यौदामा हस्ताक्षर गरी स्थायी समितिमा पेश गर्ने जनाइएको छ।

अन्तिम सहमति जुटाउन एमाले कार्यदलको बैठक बस्दै

काठमाडौं।पार्टीभित्रको विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक केहिबेरमा बस्दैछ। शनिबार सहमतिको अन्तिम खाका तयार गर्न नसकेपछि आजपनि बैठक बस्न लागेको हो। नेताहरूले कार्यदलमा शुक्रबार नै सहमति जुटिसकेकाले शनिबार त्यसलाई अन्तिम रूप दिने दाबी गरेपनि सफल भएन। आजको बैठकले कार्यदलले तयार पारेको सहमतिको मस्यौदामाथि अन्तिम छलफल गरी निष्कर्ष दिने जनाइएको छ। कार्यदलका सदस्यहरुले सहमतिबारे शुक्रबारै शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका थिए।