काठमाडौं ।काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा जलेको अवस्थामा मानव कंकाल फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार शवहरू पहिचान गर्न नसकिने अवस्थामा छन् र डीएनए परीक्षणपछि मात्र पहिचान हुने भएको छ। यही भदौ २४ गते भएको जेनजी आन्दोलनपछिको आगजनीका क्रममा भाटभटेनीमा आगो लगाइएको थियो। आन्दोलनका क्रममा हालसम्म ५५ जनाको मृत्यु […]
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार […]