Kyiv. Russia launched intense attacks in various regions of eastern Ukraine just hours before the proposed indefinite ceasefire by Ukraine was to come into effect. At least 27 people were killed in these attacks on Tuesday, with 12 losing their lives in a single attack, considered the deadliest of this year. Russia had announced a ceasefire for May 8 and 9 to target the military parade in Moscow's Red Square commemorating the Soviet Union's victory over Nazi Germany in World War II. In response, Ukraine had proposed an indefinite ceasefire starting from Wednesday midnight and urged Russia to participate in...
काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरूसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म परामर्श कार्यक्रम राखेको हो । छलफलका क्रममा सहभागी पूर्वमहान्याधिवक्ताहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने कार्यदलले जनाएको छ ।
अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।
एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई …
काठमाडौं- राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्ति रोक्न सरकार सक्रिय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण बुधबार नै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा […]