न्युयोर्क सिटी मेयर कार्यालयले म्यानहटनमा फहरायो नेपालको झण्डा

संसारको व्यापारिक राजधानी न्युयोर्क सिटीको विश्व व्यापारिक केन्द्रको आँगन, वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा, न्युयोर्क सिटी मेयर कार्यालयले नेपालको झण्डा फहराएको छ। न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा न्युयोर्कमा रहेको नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराइएको हो। जसमा नेपाली महावाणिज्यदूतावास र नेपाली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। अमेरिकी झण्डाको […]