जहाज खरिदका लागि निगमले माग्यो १५ अर्ब रुपैयाँ, निजीकरण रोकियो

काठमाडौँ– वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ । निगमका अध्यक्ष युवराज अधिकारीले निगमको उडान विस्तार गरी व्यापार प्रवर्द्धनका लागि उक्त रकम आवश्यक भएकाले नयाँ जहाज खरिदको कार्ययोजना बनाइएको जानकारी दिए । उनले केही दिनमै नयाँ जहाज खरिदबारे कार्ययोजना निगम […]

सम्बन्धित सामग्री

मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट

काठमाडौँ। सरकारले मल खरिदमा अनुदानका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को आय र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको सुरुवातबाट नै मल खरिदका लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् ।

मल खरिदका लागि १५ अर्ब बिनियोजन

सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रकम बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍को संयुक्त बैठकमा आगामी वर्षको बजेट पेस गर्दै यस्तो बताएका हुन् ।

रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ बिनियोजन

सरकारले रासायनिक मल खरिदका लागि रु १५ अर्ब बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका छन् । यसबाट समयमै किसानले रासायनिक मत पाउने विश्वास गरिएको छ।  यस्तै प्राङ्गारिक मलका लागि पनि आवश्यक बजेट बिनियोजन गरिएको छ ।

रासायनिक मल खरिदका लागि १५ अर्ब विनियोजन

काठमाडौः अर्थमन्त्री जनार्दन शर्माले मुख्य बालिका लागि आवश्यक पर्ने मल खरिदको लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन्। आज संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै मल खरिदको लागि १५ अर्ब विनियोजन गरेको बताएका हुन्। समयमा नै मल खरिद गर्न नसक्दा किसानहरू मारमा परेका छन्। अहिले बजारमा रासायनिक…

मल खरिदका लागि १५ अर्ब विनियोजन

बेरोजगारहरुमध्येबाट ३ सय जनालाई कृषि स्वयंसेवक तयार गरिने नीति लिएको सरकारले बाँझो र उपयोगविहीन कृषक सहकारीलाई लिजमा उपलब्ध गराइने छ ।

१५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो । बिल खरिदका लागि सार्वजनिक सुचना गरेको बैंकले भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरुको बाँडफाँड हुने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।

मल किन्न १२ अर्ब पुगेन

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य व्यापक बढेपछि चालु आर्थिक वर्षमा मल खरिदका लागि सरकारले विनियोजन गरेको १५ अर्ब रुपैयाँ बजेटले नपुगेको हो।...

जहाज खरिदका लागि रु १५ अर्ब माग

राष्ट्रिय ध्वजबाहक नपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ । निगमका अध्यक्ष युवराज अधिकारीले निगमको उडान विस्तार गरी व्यापार प्रवद्र्धनका लागि उक्त रकम आवश्यक भएकाले नयाँ जहाज खरिदको कार्ययोजना बनाइएको जानकारी दिनुभयो । उहाँले केही दिनमै नयाँ जहाज खरिदबारे कार्ययोजना …

रासायनिक मल खरिदका लागि साढे १३ अर्ब रुपैयाँ माग

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि अपुग साढे १३ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरेको छ। सरकारले आव २०७८÷७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ। त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको हो ।  कृषि  मन्त्रालयका  प्रवक्ता  डा. कुमार सञ्जेलले अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपियाँले दुई लाख ५० हजार मेट्रिक टन मात्र खरिद गर्ने सकिने भएकाले थप मल खर...

मल खरिदका लागि तीन अर्ब थप

सरकारले रसायनिक मलका लागि छुट्याएको रकममा ३ अर्ब थपेर १५ अर्ब रुपैयाँ पुर्याएको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ को बजेटमा रसायनिक मलका लागि १२ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । अहिलेको सरकारले ल्याएको संशोधन बजेटले ३ अर्ब रुपैयाँ थपेको हो ।कृषि मन्त्रालयका सहसचिव हरिबहादुर केसीले रसायनिक मलका लागि सरकारले दिएको १२ अर्ब रुपैयाँमा ३ अर्ब थपेर १५ अर्ब पुर्याएको जानकारी दिए । यो १५ अर्बले अढाइदेखि तीन लाख मेट्रिक टनसम्म मल खरिद गर्न सकिन्छ । उनले भने– ‘नेपालका लागि मल खरिद गर्न २५ अर्बभन